युनाइटेड मोदीका प्रतिनिधि संचालक आचार्यको राजिनामा स्वीकृत

१० आश्विन २०७८, आईतवार १७:२७

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको राजिनामा स्वीकृत भएको छ।

कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको संचालक समितिको पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको असोज १० गते बसेको संचालक समितिको बैठकले आचार्यले राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*