माछापुच्छ्रे बैंकले ल्यायो ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर

९ आश्विन २०७८, शनिबार २२:१८

काठमाडों । माछापुच्छ्रे बैंकले ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ ।
बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको जित्ने अफर ल्याएको छ । यो अफर असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने बैंकले जनाएको छ ।

ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इकमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० सम्म र अफर अवधिभर अधिकतम २१०० सम्मको क्यास ब्याक पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*