सिटिजन्स बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

८ आश्विन २०७८, शुक्रबार १८:१९

काठमाडौं । सिटिजन्स बैंकले १६ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

बैंकले १२ दशमलव ९१३ प्रतिशत बोनस शेयर र ३ दशमलव ०८७ प्रतिशत नगद लाभांश पाउनेछन् । राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाबाट पास गरेपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

One thought on “सिटिजन्स बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

  1. डमरु बल्लभ घिमिरे[email protected] says:

    धन्यबाद, कासाथै बधाइ पनि छ सिटिजन सबै बैक परिबारमा ।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*