हिमालयन बैंक लिमिटेडको संचालकमा जितेन्द्र धिताल नियुक्त

८ आश्विन २०७८, शुक्रबार १५:१२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले संचालक परिवर्तन गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा जितेन्द्र धिताललाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको असोज १ गते बसेको संचालक समितिको ४०९ औं बैठकले संचालकमा धिताललाई नियुक्त गरेको हो । यसअघि संचालकमा तुलसी प्रसाद गौतम रहेकोमा धितालले सो पद प्रतिस्थापन गरेको संचालक समितिले असोज २ गते स्वीकृत गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*