‘एनएमबि सरल बचत फण्ड इ’ को इकाई बाँडफाँड

७ आश्विन २०७८, बिहीबार ११:२२

काठमाडौं । एनएमबि म्युचुुअल फण्ड अन्तर्गत संचालन हुने ‘एनएमबि सरल बचत फण्ड ई’ को इकाई बाडफाट भएकोे छ ।

फण्डले ४ करोड इकाई भदौ १७ गतेदेखि २१ गतेसम्म निष्कासन गरेको थियो । यस खुलामुखी योजना अन्तर्गत तोेकिएको अवधि भित्र आवेदन दिने आवेदकहरुलाई बुधबार (असोज ६ गते) इकाई बाँडफाँड गरेको हो ।

फण्डको बिक्री प्रबन्धकका रुपमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*