सानिमा बैंकद्धारा बोनस शेयर र नगद लाभांश प्रस्ताव

६ आश्विन २०७८, बुधबार १८:४६

काठमाडौं । सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।संचालक समितिको बैठकले गरेको उक्त प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*