थप १ हजार ४७८ जनामा कोरोनो संक्रमण पुष्टि

६ आश्विन २०७८, बुधबार १६:४१

काठमाडौं । आज थप १ हजार ४७८ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज११हजार ७६ ओटा पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ ओटा एन्टिजेन परीक्षण गर्दा २२७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

आज कोरोना संक्रमणका कारण छ जनाको मृत्यु भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*