सिद्धार्थ बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ अर्ब ४४ करोड ऋण ल्याउने

५ आश्विन २०७८, मंगलवार १३:२३

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले स्टयाण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ करोड २० लाख अमेरिकी डलर (नेपाली रकम १ अर्ब ४४ करोड) ऋण ल्याउने भएको छ ।

सिंगापुरमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई सो रकम ऋण प्रदान गर्न दुर्इृ पक्षबीच सम्झौता भइसकेको छ ।

हालसम्म सिद्धार्थ बैंकले ८० लाख अमेरिकी डलर प्राप्त गरि सकेको छ भने ४० लाख अमेरिकी डलर छिटै उपलब्ध हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*