प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार सम्बन्धी सम्झौता

४ आश्विन २०७८, सोमबार २०:२०

काठमाडौं । प्रभु इन्स्योरेन्स र सिद्धार्थनगर हस्पिटलबीच नगदरहित कारोबार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।प्रभु इन्स्योरेन्स कम्पनीका सिईओ सन्चित बज्राचार्य र सिद्धार्थनगर सिटी हस्पिटलका प्रबन्धक निर्देशक अर्जुन पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कम्पनी र हस्पीटलबीचको सम्झौताप्श्चात् प्रभु इन्स्योरेन्स मार्फत स्वास्थ्य बीमा गराउने ग्राहकले सिद्धार्थनगर हस्पिटलमा नगदरहित उपचार सुविधा पाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*