नेप्सेले गर्यो सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन, कुन कम्पनी कुन वर्गमा ?

४ आश्विन २०७८, सोमबार १९:२१

काठमाडौं । नेप्सेले सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन गरेको छ ।नेप्सेले प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ’ए’ वर्गमा, गुडविल फाइनान्सलाई ’बी’ वर्गमा, ग्रीन डेभलपमेन्ट बैंकलाई ’जेड’ वर्गमा सूचीकृत गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण अनुसार गत साउन २९ गते सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण सार्वजनिक गरेको थियो । तोकिएको म्याद भित्र आवेदन पर्ने आएको उक्त कम्पनीहरुको वर्गिकरण पुनरावलोकन गरी नेप्सेले सूची सार्वजनिक गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*