सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बिरगंजको लिंकरोडमा

४ आश्विन २०७८, सोमबार १८:००

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको बिरगंज स्थित लिंकरोडमा ९७ औं शाखा संचालनमा ल्याएको हो ।

उक्त शाखा बिस्तारसंगै बिंरगजका स्थानियमा सहज रुपमा बैंकिङ सुविधा पुग्ने बिश्वास बैंकले लिएको छ । सो शाखाले सरल र सहज तरिकाले स्थानिय बासिन्दालाई सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउनेछ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*