थप १५११ जनामा कोरोना संक्रमण पुष्टि, १६८९ जना संक्रमणमुक्त

३१ भाद्र २०७८, बिहीबार १७:२५

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार २०८ पीसीआर परीक्षण गर्दा १ हजार १६५ जना र ३ हजार ९७१ एन्टिजेन परीक्षण गर्दा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहिबार पछिल्लो २४ घण्टामा ११ जनाको मूत्यु भएको छ भने १ हजार ६८९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २५ हजार ७७२ जना सक्रिय संक्तमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*