किसान लघुवित्तद्धारा ४० जना कनिष्ठ सहायक माग, प्लस टू उत्तीर्णलाई पनि अवसर

३१ भाद्र २०७८, बिहीबार १६:५८

काठमाडौं । नेपाल राष्ट्र बैंकद्धारा ‘घ’ वर्गको मान्यता प्राप्त किसान लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।

लघुवित्तले प्रदेश नं. १, २, बागमति र गण्डकी प्रदेशका हाल संचालनमा रहेका वा संचालनमा आउने शाखा कार्यालयका लागि ४० जना कनिष्ठ सहायक (प्रशिक्षार्थी) कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक योग्यता प्लस टू वा सो सरहको परीक्षा उत्र्तिण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले असोज १५ गते भित्र संस्थाको कर्पोरेट कार्यालय बूढानीलकण्ठ काठमाडौंको इमेल [email protected] मार्फत वा अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सक्नेछन् ।

 

5 thoughts on “किसान लघुवित्तद्धारा ४० जना कनिष्ठ सहायक माग, प्लस टू उत्तीर्णलाई पनि अवसर

  1. Dharmendra kumar mandal says:

    Sir 12 class management ho

  2. Ramakant Prasad chaurasiya says:

    I’m interested in this job opportunity for me

  3. Ramakant Prasad chaurasiya says:

    I’m interested in this job opportunity for me to get the job done

  4. Anisha budhathoki says:

    Yes

  5. Dipa Shrestha says:

    I am interested for this job please give me opportunity in your office then I will gave satisfaction according to
    my ability

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*