बैंक अफ काठमाडौं र एसआरएल डाईग्रोष्टिकबीच सम्झौता

३१ भाद्र २०७८, बिहीबार १३:३७

काठमाडौं । बैंक अफ काठमाण्डू र एसआरएल डाईग्रोष्टिक प्रालिबीच सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतले छुट उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो ।

एसआरएलले दिदै आइरहेका प्याथोयोजी सम्बन्धी स्वास्थ्य सेवा बैंकका ग्राहकहरुले उपभोग गर्दा बैंकको कार्ड तथा मोेबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*