नबिल बैंकले सार्वजनिक गर्यो ‘दशैं अफर’ योजना

३१ भाद्र २०७८, बिहीबार १३:३२

काठमाडौं । नबिल बैंकले नजिकिदै गएको दशैलाई लक्षित गर्दै ‘दशै अफर’ सार्वजनिक गरेको छ । नबिल बैंकले असोज १ गते देखी लागु हुने गरी ब्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरु गरेको हो ।

उक्त योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरुलाई १ बर्ष भन्दा माथिको ब्यक्तिगत मुद्दती खातामा बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थप सहित) प्रदान गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*