समृद्धि फाइनान्सको संचालकमा सुजन अधिकारी नियुक्त

३१ भाद्र २०७८, बिहीबार १२:३४

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा संचालकमा सुजन अधिकारीलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको ४३० औं बैठकले उक्त संस्थाका संस्थापक शेयरधनी नेपा पेट्रोलियम ट्रेड लिङ्कस प्रा.लि. को तर्फबाट प्रतिनिधी भई मनोनित अधिकारीलाई संचालक पदमा नियुक्त गरेको हो ।

साथै सोही बैठकले बैकल्पिक संचालकका रुपमा रोशन पन्तलाई समेत नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*