बिजय लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

३० भाद्र २०७८, बुधबार १४:२२

काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले क्रेडिट डिर्पाटमेन्ट अन्तर्गत डेपुटी म्यानेजर र इन्टरनेट अडिट विभाग अन्तर्गत अफिसर र जुनियर अफिसर माग गरेको छ । जसका लागि स्नातक तह उत्तीर्णसम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जानकारी गराएको छ ।

इच्छुक योग्यता पुगेका व्यक्तिले सम्पूर्ण कागजातसहित कम्पनीको आधिकारीक इमेलमार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

One thought on “बिजय लघुवित्तले माग्यो ३ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

  1. Dilip Kumar Mehta says:

    I’m interested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*