मनकामना स्मार्ट लघुवित्तको शेयरमा सकारात्मक सर्किट, शेयरमूल्य ७५५ रुपैयाँ पुग्यो
२९ भाद्र २०७८, मंगलवार १४:०१
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयरमा पोजेटिभ सर्किट लागेको छ । बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो ।
यो समाचार तयार पार्दासम्म लघुवित्तको शेयर अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भई शेयरमूल्य ७५५ रुपैयाँ ९० पैसा पुगेको छ ।