यी हुन् आज सर्वाधिक कारोबार गर्ने कम्पनी

२८ भाद्र २०७८, सोमबार १५:१७

काठमाडौं । आज २ दशमलव २७ अंकले शेयर बढेर २९४७ दशमलव ७० को विन्दुमा कायम भएको छ। आज दिनभरीमा २२६ सूचीकृत कम्पनीको १ करोड ५६ लाख ८१ हजार ८४ कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब २९ करोड माथिको शेयर कारोबार भएको छ।

आज दुई बीमा कम्पनी र एक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ। अजोड इन्स्योरेन्सको शेयर, मनकामना स्मार्ट लघुवित्त र सानिमा लाइफको शेयर सकारात्मक सर्किट लागेको छ। कालिका हाईड्रोपावर, रैराङ र ग्रिन लाइफ हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*