नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत

२८ भाद्र २०७८, सोमबार १५:०४

काठमाडौं । नेप्सेमा राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र सूचीकृत भएको छ ।नेप्सेमा आज बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र लगानीकर्ताले मंगलबारदेखि खरीदविक्री गर्न पाउनेछन् ।

बैंकले ८ दशमलव ५ प्रतिशत आरविविएल ऋणपत्र नामक सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*