मञ्जुश्री फाइनान्सको थप ४ नयाँ शाखा बिस्तार

२७ भाद्र २०७८, आईतवार १८:४३

काठमाडौं । मञ्जुश्री फाइनान्सले लिमिटेडले थप नयाँ ४ शाखा बिस्तार गरेको छ । फाइनान्सले क्रमश रुपन्देही जिल्लाको मुुर्गिया, योगिकुटि, मणिग्राम र भैरहवामा आफ्ना शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त कार्यक्रममा उद्घाट्न फाइनान्सको संचालक समिति अध्यक्ष र संचालक समिति सदस्यहरुले गरेका थिए । थप ४ शाखा बिस्तार गरे संगै फाइनान्सको १५ औं शाखा बिस्तार गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*