राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि बोर्डमा दियो आवेदन

२७ भाद्र २०७८, आईतवार १७:३२

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनले आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणलाई गरि २९ करोड ४१ लाख ४१ हजार बराबरको २९ लाख ४१ लाख ४१ हजार कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो ।

कम्पनीको बिक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। । बोर्डबाट अनुमति पाएपछि कम्पनीले आईपिओ निष्काशन गर्ने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*