राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, प्रतिकित्ता शेयरमूल्य २० हजार नाघ्यो
२७ भाद्र २०७८, आईतवार १२:१०
काठमाडौं । साताको पहिलो दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो ।
यो समाचार तयारा पार्दासम्म सो प्रतिशतले बृद्धि भई कम्पनीको शेयरमूूल्य २० हजार १३२ रुपैयाँ पुगेको छ ।