सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य ६०१ रुपैयाँ

२७ भाद्र २०७८, आईतवार ११:५८

काठमाडौं । साता कारोबारको पहिलो दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको छ । सोही प्रतिशतले बृद्धि भएर कम्पनीको शेयरमूल्य ६०१ रुपैयाँ ८० पैसा पुगेको छ ।

कम्पनीको सर्वाधिक खरिद माग रहेकाले लगातार पोजेटिभ सर्किट लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*