खल्तीबाट निःशुल्क बैक खातामा रकम पठाउन सकिने
२७ भाद्र २०७८, आईतवार ११:४९
काठमाडौं । खल्ती डिजिटल वालेटले बैंक खातामा निःशुल्क रुपमा रकम ट्रान्सफर गर्न सकिने अफर संचालनमा ल्याएको छ ।
उक्त सेवा अन्र्तगत ग्राहकहरुले खल्तीबाट एक बैंक खाता सेभ गरी अंग्रजी एक महिना भरी अधिकतम ५ पटक वा ५ हजार र दैनिक ३ पटक वा ५ हजारसम्मको रकम निःशुल्क ट्रान्सफर गर्न सक्नेछन् । त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जुनसुकैले ५० प्रतिशतसम्मको क्यासब्याक पाउनेछन् ।
यो सेवाले ग्राहकहरुलाई समय र पैसा बचत गर्न ठुुलोे सहयोग पुग्ने विश्वास लिएको छ ।