संसोधित बजेट १६ खर्ब ३२ अर्ब रुपैयाँ, बजेटको आकार घट्यो

२५ भाद्र २०७८, शुक्रबार १६:३१

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्रीले जर्नादन शर्मा प्रभाकरले निति तथा कार्यक्रमलाई यथावत् राखी  बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएको छ ।

उनले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका समेत जानकरी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*