क्यान्सर, मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार भत्ता

२५ भाद्र २०७८, शुक्रबार १६:१८

काठमाडौं। सरकारले गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको छ। क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने घोषण् हो ।

सरकारले क्यान्सर एवं तया विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभावकरले यस्तो जानकारी दिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*