ज्योति लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण

२५ भाद्र २०७८, शुक्रबार १४:४९

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको विर्तामोड शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रमका बीच मृतकको परिवारलाई ज्योति सूरक्षित बचत जीवन बीमा अन्तर्गत मूत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतक दिपक मिश्रको १० लाख ४५ हजार रुपैयाँ बराबरको बीमा दाबी भुक्तानी गरेको हो । उक्त चेक कम्पनीका सिनियर एजेन्सी म्यानेन्जर योगेन्द्र गिरिले हस्तान्त्रण गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*