गरिमा विकास बैंकका ग्राहकलाई द एभरेष्ट होटलमा १५ प्रतिशत छुट

२५ भाद्र २०७८, शुक्रबार १३:५०

काठमाडौं । गरिमा विकास बैंक र द एभरेष्ट होटल बीच सम्झौता भएको छ । होटलले दिदै आइरहेका विभिन्न सेवा सुविधामा आर्कषक छुुटको लागि सम्झौता भएको हो ।

बैंकका ग्राहकहरुले डेविट कार्ड र गरिमा स्मार्ट प्रयोेग गरि बिल भुक्तानी गर्दा फुुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । द एभरेष्ट होटलले काठमाडौं जिल्लाको नया बानेश्ररमा ५ तारे होटलबाट सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*