नेप्सेमा माछापुुच्छे बैंकको साढे २२ लाख कित्ता ऋणपत्र सूचिकृत

२५ भाद्र २०७८, शुक्रबार १३:४६

काठमाडौं । माछापुच्छे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र शुक्रबार सूचिकृत भएको हो ।

भदौ २४ गते नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसंगै आइतबारदेखी उक्त ऋणपत्र कारोबार हुने छ । कम्पनीको ८.५ प्रतिशत माछापुच्छे« ऋणपत्र २०८७ नामक ऋणपत्र सूचिकृत भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*