सिटिजन बैंकका ग्राहकलाई ग्रोडेलीमा बिशेष छुुट

२५ भाद्र २०७८, शुक्रबार १२:१२

काठमाडौं । सिटिजन बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले ग्रोडेली बीचमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले मोेबाइल बैंकिङ प्रयोग गरी ग्रोडेलीमा विशेष छुट दिने सम्झौता भएको हो ।

नेपालमा उत्पादित किराना सामाग्रीहरुको प्रबद्धनका लागि स्थापित ग्रोडेलीले बैैंकका ग्राहकहरुले मोबाइल बैंकबाट अनलाइन अर्डर गरी क्यूआर मार्फत भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्नेछन् । हाल बैंकको मोबाइल बैंकिङ प्रयोग गरी खानेपानी, विजुुली तथा इन्टरनेट बिल भुुक्तानी र प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भूक्तानी जस्ता सेवा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*