प्रिमियर इन्स्योरेन्सले एकसाता निःशुल्क बीमा अभिकर्ता तालिम दिने

२३ भाद्र २०७८, बुधबार १४:४८

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले निशुल्क बीमा अभिकर्ता तालिम दिने भएको छ । कम्पनीले ‘निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम’ श्लोगन सहितको एक सूचना जारी गर्दै तालिम संचालन गर्ने जानकारी गराएको हो ।

कम्पनीले भदौ २७ गतेदेखि असोज २ गतेसम्म एक साता तालिम प्रदान गर्न लागेको हो । सो तालिम बिहान ९ः४५ बजेदेखि ११ः४५ बजेसम्म जुम मार्फत् हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि १८ वर्ष पुरा भई एसएलसि उत्तिर्ण भएको हुनुपर्नेछ

 

One thought on “प्रिमियर इन्स्योरेन्सले एकसाता निःशुल्क बीमा अभिकर्ता तालिम दिने

  1. ‌निलिसा महर्जन says:

    I like this concept.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*