समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण

२३ भाद्र २०७८, बुधबार ०७:४३

काठमाडौं । समता घरेलु लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण भएको छ ।

लघुवित्तको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं ८ बाट स्थान्नतर भई बनेपा नगरपालिका – ७ मा स्थानान्तरण भएको कम्पनीले जनाएको छ ।

लघुवित्तको आगामी कारोबार नयाँ भवन मार्फत हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*