नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

२२ भाद्र २०७८, मंगलवार १८:२३

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गरि बीमा दाबी भुक्तानी हस्तान्त्रण गरेको हो ।

कम्पनीले दुर्घटनाबाट अशक्त दमक वडा न ७ निवासी दिनानाथ शाहलाई जीवन बीमा अन्र्तगत ५ लाख ५१ हजार रुपैयाको चेक निजि निवासमा पुगी हस्तान्तरण गरेको हो । कम्पनीले दुर्घटना वापतको बार्षिक किस्ता १०० प्रतिशत छुुट साथै १२० महिनासम्म पाउने पटिडि सुविधा बापतको १ बर्षको एकमुष्ट रकम बुझाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*