सानिमा लाइफको शेयरमा सकारात्मक सर्किट, आज कसले कमाए गुमाए ?

२२ भाद्र २०७८, मंगलवार १५:१७

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ । मङगलबार नेप्से ४४.१८ अंकले घट्दा साढे सात अर्बको कारोबार भएको छ ।

आज कारोबार घटे पनि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै यूनाइटेड मोदी हाईड्रोपावरको ७.७८ प्रतिशत अकं, एचआइडिसिएलको ५.१६ प्रतिशत अकं, यूनिलिभर नेपालको ५.०३ प्रतिशत अकं र मनकामना स्मार्ट लघुवित्तको ४.०१ प्रतिशत अकंले वृद्धि भएको हो ।

त्यस्तै, गुमाउने कम्पनीहरुमा आरएमडिसि लघुवित्तको ७.७३ प्रतिशत अकं, रुरु जलविद्युत परीयोजनाको ७.०१ प्रतिशत अकं, प्रागेसिभ फाइनान्सको ५.६० प्रतिशत अकं र फर्स्ट माईक्रोफाइनान्सको ५.४८ प्रतिशत अकंले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*