सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य कति ?

२२ भाद्र २०७८, मंगलवार १२:१२

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा तीन दिनयता लगातार सर्किट लागेको हो ।

कारोबारको तेस्रो दिन बजार खुलेको करिब एक घण्टामा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । अघिल्लो कारोबार दिनको तुलनामा आज कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य सर्किट लागेर ४५२ रुपैयाँ २० पैसा पुगेको छ । कम्पनीको शेयरमा बिक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । कम्पनीको शेयरमा सर्वाधिक खरिद माग रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*