एनएलजी इन्स्योरेन्स र नेपाल सुनचाँदी व्यवसायीबीच बीमा सम्बन्धी सम्झौता

२० भाद्र २०७८, आईतवार १८:४४

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी र नेपाल सुनचाँदी व्यवसायीबीच बीमा सम्बन्धी सम्झौता भएको छ। आज एक कार्यक्रमकाबीच सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउने सम्बन्धी सम्झौातापत्रमा हस्ताक्षर भएको हो।

एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कम्पनी र महासंघबीच सम्झौतासँगै नेपाल सुनचाँदी व्यवसायीले एनएलजी इन्स्योरेन्समा बीमा गराउने सम्बन्धी सम्झौता भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*