एनएमबि सरल बचत फण्ड इ को इकाईमा कति पर्यो आवेदन ?

२० भाद्र २०७८, आईतवार १८:२६

काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि निष्काशन गरेको एनएमबि सरल बचत फन्ड–ई मा ८० हजार बढी लगानीकर्ताले आवेदन दिएका छन् ।

एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः४१ बजेसम्म ८० हजार ९६ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका हुन् । कम्पनीके ईकाईमा भोलिसम्म मात्र आवेदन दिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*