प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने

१८ भाद्र २०७८, शुक्रबार १९:११

काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने भएको छ ।बैंकको भदौ १७ गते सम्पन्न संचालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने निर्णय गरेको हो ।

राष्ट्र बैंकबाट ग वर्गको वित्तीय कारोबार गर्न इजाजत प्राप्त क्यापिटल मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धी समझदारीपत्र अनुमोदन गर्ने निर्णय भएको बैंकले जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*