एनएमबि बैंकले अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने
१८ भाद्र २०७८, शुक्रबार १५:०७
काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहक अनलाईन दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।
बैंकका क्रेडिक कार्ड प्रयोग कर्ताले दराजबाट आफुलाई आवश्यक सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउनेछन् । यसको लागी ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।