लुम्बिनी विकास बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

१८ भाद्र २०७८, शुक्रबार १४:४४

काठमाडौं । लुम्बिनी विकास बैंकले शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश लिन आग्रह गरेको छ । बैंकले साविकको वीरगञ्ज फाइनान्स, एच एण्ड बि डेभलपमेण्ट र लुम्बिनी फाइनान्सका विभिन्न साधारण सभाबाट पारित लाभांश रकम लिन आग्रह गरेको छ ।

बैंकले सूचना प्रकाशित गरेको मितिले ३० दिन भित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा सम्पर्क गरी लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*