एनएमबि सरल बचत फन्ड–ई मा पहिलो दिनमै २० हजार बढीको आवेदन

१७ भाद्र २०७८, बिहीबार १८:१६

काठमाडौं । एनएमबि क्यापिटलले आजबाट निष्कासन गरेको एनएमबि सरल बचत फन्ड–ई मा पहिलो दिन २० हजार जना लगानीकर्ताले आवेदन दिएका छन् ।
एनएमबि क्यापिटलका अनुसार आज साँझ ५ः३० बजेसम्म २० हजार २ सय ४१ जना लगानीकर्ताहरूले ९८ लाख १२ हजार ५ सय १० इकाईका लागि आवेदन दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*