सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस शेयर सूचीकृत

१७ भाद्र २०७८, बिहीबार १७:३२

काठमाडौं । नेप्सेमा सिद्धार्थ इन्स्योरेन्को चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।कम्पनीको चुक्ता पूँजी १ अर्बको १२ प्रतिशतले हुन आउने १२ लाख कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

आज सूचीकृत भएको शेयर कम्पनीको १९ औं वार्षिक साधारण सभाका लागि तोकिएको बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*