एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१७ भाद्र २०७८, बिहीबार ११:२७

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

एनएमबि फिप्टी र एनएमबि हाइब्रिड फण्ड एल–१ दुवै योजनाले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गरेसँगै बिहिबारसम्म कायम इकाईधनीले नगद लाभांश प्राप्त गर्नेछन् ।

गत आर्थिक वर्षको मुनाफाबाट एनएमबी फिप्टीले इकाईधनीलाई ३० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल–१ ले २० प्रतिशत नगद लाभांश करसहित वितरण गनेृ घोषणा गरेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*