समृद्धि फाइनान्सको १४ लाख बढी कित्ता हकप्रद शेयर नेप्सेमा सूचिकृत

१६ भाद्र २०७८, बुधबार १६:०७

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १४ लाख २० हजार ७१८ कित्ता हकप्रद सूचिकृत भएको हो । सूचिकृत पश्चात उक्त शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*