बीमा समितिले करार सेवामा नियुक्तिको लागि माग गर्यो सूचना प्रविधि अधिकृत

१६ भाद्र २०७८, बुधबार १२:३३

काठमाडौं । बीमा समितिले करार सेवामा नियुक्तिको लागि आवश्यक सूचना प्रविधि अधिकृतहरुको रोष्टर तयार गर्न लागिएको सूचना प्रविधि अधिकृत माग गरेको छ ।

समितिले यस सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र योग्यता पुगेका आवेदकलाई आवेदन दिन आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*