आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१५ भाद्र २०७८, मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत  २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन १ अर्ब १ करोड ५ लाख ७३ हजार ३८३ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टिलरीको ४९ करोड २३ लाख, अपि पावर कम्पनीको २९ करोड ७८ लाख, नेपाल बैंकको २९ करोड ७४ लाख र गुडविल फाइनान्सको २९ करोड ६५ लाख भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*