नेप्सेमा काबेली पावरको इकाई मूल्य समायोजन

१५ भाद्र २०७८, मंगलवार ११:३६

काठमाडौं । काबेली पावर लिमिटेडको इकाई मूल्य नेप्सेमा सामायोजन भएको छ । कम्पनीले १७ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य सामायोजन भएको हो ।

अघिल्लो दिन कायम कम्पनीको अन्तिम इकाई मूल्य ७९७ रुपैयाँका आधारमा नेप्सेले नगद लाभांश पछिको मूल्य ६८१ रुपैयाँ कायम गरेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*