लक्ष्मी इक्विटी फण्डको न्याभ घटेसँगै नाफा पनि घट्यो

१४ भाद्र २०७८, सोमबार १५:१५

काठमाडौं । लक्ष्मी इक्विटी फण्डले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनएभी असार मसान्तको तुलनामा साउन मसान्तमा २ रुपैयाँ ५९ पैसाले घटेको छ । असार मसान्तमा फण्डको एनएभी १५ रुपैयाँ ८१ पैसा रहेकोमा साउन मसान्तमा घटेर १३ रुपैयाँ २२ पैसामा सिमित भएको हो ।

असार मसान्तमा फण्डले ७२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएकोमा साउन मसान्तमा घटेर ३५ करोड १४ लाख रुपैयाँमा सिमित हुन पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*