हिमालय बैंकको बिस्तारित काउन्टर लेकसाइडमा

१४ भाद्र २०७८, सोमबार १२:०३

काठमाडौं । हिमालय बैंक लिमिटेडले बिस्तारित काउन्टर बिस्तार गरेको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कास्की पोखरा ६ मा विस्तारित काउन्टर संचालनमा ल्याएको हो ।

बिस्तातिर काउन्टरबाट स्थानीय बासिन्दालाई बैंकिङका लागि सुरुवाती चरणमा नगद तथा चेक कारोबार हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*